![ललितपुर महानगरपालिकाद्वारा ऐतिहासिक धारा पुनःनिर्माण](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Aitihasik-Dhara-Lalitpur.jpg)
काठमाडौं– अभिनेत्री आँचल शर्मा आफ्नो छुट्टि मनाउन श्रीमान् उदिप श्रेष्ठसंग फिलिपिन्समा छिन् । फिलिपिन्सको समुद्री किनारमा उनले सोमबार बिकिनी लगाएर फोटो शूटमात्र गरिनन्, सामाजिक सञ्चालमा पोस्ट समेत गरिन् । उनका तस्बिरले लाइक र कमेन्ट पाउने क्रम जारी छ ।
समुद्री किनारमा हट सिनमा देखिएकी आँचलले फरक फरक पोजका फोटोहरु इन्ट्राग्राममा पोष्ट गरेकी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच