अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरेलाई पृति शोक

हिमालय टाइम्स
Read Time = 1 min

कपिलवस्तु । अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरेलाई पृति शोक परेको छ । उहाँका बुबा ऋषिराम घिमिरेको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

विगत दुई महिनादेखि ओम अस्पताल चावहिलमा उपचाररत उहाँको कपिलवस्तुस्थित गोरुसिङ्गे घरमा निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् । घिमिरे लामो समयसम्म भारतको वन विभागमा कार्यरत हुनुहुन्थयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?