
काठमाडौं। एभरेष्ट बैंकको रिक्त सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त हुनुभएको छ।
बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो।
अध्यक्ष वैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो।
वैद्य २०६० सालदेखि बैंकको बोर्डमा हुनुहुन्थ्यो। दुई पटक राष्ट्रिय योजना आयोगको सदस्य भइसक्नुभएको उहाँ गरिबी निवारण कोषको सञ्चालक समितिमा पनि भइसक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच