काठमाडौं । एकदिवशीय विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खराब सुरुवात गरेको छ।
दक्षिण अफ्रिकाले १४ ओभर खेल्दै ४ विकेट गुमाएर जम्मा ४४ रन जोडेको बेला वर्षाले खेल रोकिएको छ ।
दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको हो ।
इडेन गार्डेन कोलकातामा टेम्बा बभुमालेमा हुने खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजे पछि खेल थप रोचक हुने बताइएको छ ।
पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हार पछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल टिम हो । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच