प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलबार यो सेसनमा नेप्से परिसूचक ०.३० अंकले घटेर १८५३.१७ विन्दुमा गएर बन्द भएको छ । सो सेसनमा ५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीकै घटेको छ भने २ को स्थिर रहेको छ ।

प्रि-ओपन सेसनमा २०८ कित्ता सेयर किनबेच हुँदा ७१ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?