काठमाडौं । आज काठमाडौं उपत्यका भरका शान्ति शुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायले जानकारी दिएको छ । गृह मन्त्रालयका अनुसार, दुई छुट्टाछुट्टै प्रदर्शनस्थलको शुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभर शुरक्षा व्यवस्था कडा पारिएको हो ।
ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यकाभर सवारी साधन नचलाउन आग्रह गरिसकेको छ । एमालेनिकट युवा संघको विरोध प्रदर्शन पनि आज तीनकुनेमा हुँदैछ । यता, गणतन्त्रको विरोधी अभियन्ता दुर्गा प्रसाईंको कार्यक्रमस्थल बल्खु तोकिएको छ ।
जहाँ पुग्नका लागि सर्वसाधारणलाई तोकिएको रुट प्रयोग गर्न भनिएको छ । जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी काटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ ।
यस्ता छन् अन्य रुटहरुः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच