सुनको मूल्यमा नयाँ रेकर्ड

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुनको मूल्य बुधबार पनि बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउ बढेर मुल्यमा नयाँ रेकर्ड बनिरहेको छ ।

बुधबार प्रतितोला सुनको एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १५२० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?