काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको छ ।
आइतबार सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, इएमटी-सिएफटीका महत्व र लक्ष्य, मनि लाउन्डरिङका घटना, सम्पत्ति शुद्धीकरणका लक्ष्य, नेपाली जीवन बिमा क्षेत्रमा सम्भावित मनि लाउन्डरिङका घटना, एकल बिमा शुल्क, वित्तीय जोखिमांकन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गीकरण, वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजायलगायतका विषयमा जानकारी दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच