काठमाडौं । ब्रहृमकुञ्ज शिक्षा सदनले १६औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा जित हात पारेको छ । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगितामा ब्रहृमकुञ्जले गोठाटारलाई १-० को झिनो गोलअन्तरले पराजित गर्यो । विजयी टिमका सिद्धार्थ कर्माचार्य ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।
मूलपानीमा भइरहेको प्रतियोगितामा कोटदेवी पब्लिकले डेन्सलाई २-० तथा गेट्वे एकेडेमीले शिक्षालयलाई ९-० ले हराए । कोटदेवीका शुभम् आचार्य तथा गेट्वेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ चुनिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच