काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक बोलाउनु भएकाे छ ।
यही मंसिर २६ गते बस्ने गरी बैठक आह्वान गरिएको छ।
महासमिति बैठक, समूहको आन्तरिक रणनीति, राष्ट्रियसभाको आसन्न निर्वाचनलगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच