लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा अविनाश राईलाई पक्राउ गरेको हो ।

प्रहरीको गोली लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?