काठमाडाैं । लिबियाले ९६३ गैरकानूनी आप्रवासीलाई देश निकाला गरेको छ ।
लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानूनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो । निर्वासित आप्रवासीहरूको कुल संख्या अहिले ९६३ छ ।
इजिप्टियन आप्रवासीहरूलाई भूमिबाट तिनीहरूको देशमा पठाइने र नाइजेरियाली आप्रवासीहरूलाई हवाई मार्गबाट उनीहरूको देशमा पठाइने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच