सलमान खानको टाइगर-३ प्राइम भिडियो ओटिटीमा रिलिज हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

मुम्बइ । पुसको कडा जाडो सुरु भई वर्षको अन्तिम महिना मनोरञ्जनले भरिपूर्ण हुने भएको छ ।

यी दिनहरू, तपाईंले ओटिटीमा हेर्नको लागि यति धेरै चलचित्र र श्रृंखलाहरू पाउनु हुनेछ कि सप्ताहन्त पनि छोटो हुन सक्छ। तर सबै फिल्महरू सँगै हेर्न सकिँदैन, त्यसैले हामी तपाईंलाई यो हप्ता ओटिटीमा रिलिज हुने एउटा महत्वपुर्ण फिल्मका बारेमा बताउने छौं ।

जुन तपाईं घरमा नै बसेर र हातमा तातो चियाको कप लिएर आरामका साथ हेर्न सक्नुहुन्छ।

सलमान खानको फिल्म टाइगर-३ दर्शकको मनोरञ्जनका लागि सिनेमा घरबाट फर्किएको छ । यस फिल्ममा सलमान खान र कट्रिना कैफको जोडी देख्न सकिन्छ ।

दर्शकले सिनेमा हलमा यो फिल्मलाई निकै रुचाएका छन् । तर, यो फिल्म हेर्नको लागि अहिलेसम्म थिएटर गएर आउनु भएको छैन भने कुनै समस्या छैन, अब टाइगर-३ अमेजन प्राइम भिडियो ओटीटीमा रिलिज हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?