काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजदेखि बस्ने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजदेखि सुरु हुन लागेको हो ।
बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । विभागका अनुसार बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने छ ।
यस्तै बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने विभागको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच