आभा मुकारुङको ‘फोङ् साईला’ सार्वजनिक

किशन अर्याल
Read Time = 1 min

काठमाडौं । सुमधुर स्वरकी धनी चर्चित गायीका आभा मुकारुङको स्वरमा रहेको गीत 'फोङ् साईला'को भिडियो सार्वजनिक भएको छ ।
पविधन खालिङको शब्द, संगीत रहेको गीत युट्युव मार्फत् सार्वजनिक गरिएको हो । गीतमा खालिङकै संगीत संयोजन रहेको छ ।

गायीका मुकारुङकै अभिनय रहेको गीतको भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो ।

आभा मुकारुङका सबैजसो गीतहरु दर्शक स्रोताको मनमा बस्न सफल छन् । आफ्ना अरु गीतहरुलाई जस्तै 'फोङ् साइला'लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु विश्वस्त रहेको गायीका मुकारुङको भनाइ छ ।

भिडियो हेर्नुहोस् :

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?