यी हुन् मन्त्रिपरिषद्का १६ निर्णयहरु….

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई नियुक्त गर्ने लगायतका विभिन्न १६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना एवम् सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माका अनुसार बैठकले गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् बुधबार बसेको बैठकका १६ निर्णयहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?