चीनको युनान प्रान्तमा भीषण पहिरो

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

चीन । दक्षिण-पश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरु बेपत्ता भएका छन् । चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ ।

काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५ः५१ बजे पहिरो गएको हो । बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?