ललितपुरमा एक जर्मन महिला आफ्नै कोठामा मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुरमा एक विदेशी महिला आफ्नै कोठामा मृत फेला परेकी छन् ।

नकिबहाल स्थित होमस्टेमा बस्ने जर्मन नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् ।

अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत भैसकेको छैन । उनी १ वर्षदेखि त्यही बस्दै आएकी थिइन् ।

मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी भएको प्रहरीको भनाइ छ । उनको टाउकोमा गम्भीर चोट देखिएको बताइएको छ ।

अहिले साे घटनाको थप अनुसन्धानका लागि केनाइन टोली घटना स्थलमा पुगेकोे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?