कांग्रेस संसदीय दलको बैठकका लागि सांसदहरु भेला (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक शुक्रबार अपराह्न सङ्घीय संसद् भवनकोमा बोलाइएको छ । त्यसका लागि सांसदहरुको आगमन भइरहेको छ ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?