फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ । थप ४८ जना अझै हराइरहेका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?