
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारणसभा दाङमा सम्पन्न भएको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ ।
साथै साधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकमा अंकित खड्का र रचनाकुमारी ओझा निर्विरोध निर्वाचित हुनुभएको पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच