![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
भोजपुर । 'सामाजिक परिवर्तनको लागि सामूहिक अभियान' भन्ने उद्धेश्यका साथ स्थापित सामूहिक अभियान भोजपुरको अध्यक्षमा पुन गणेश श्रेष्ठ चयन हुनु भएको छ ।
२०५१ सालमा स्थापना भएको संस्थाले शनिबार ३०औँ स्थापना दिवस तथा तेह्रौं साधारण सभा गर्दे नेतृत्व पनि चयन गरेको हो । साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा सर्बसहमतरुपमा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा पिवन्त न्यौपाने, महासचिव गणेशकुमार प्रधान, सचिव भुवन कुमार दर्जि र कोषाध्यक्षमा सरस्वती देवी तामाङ चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा बिमल रणपहेली, बविन्द्र रसाइली, गिता श्रेष्ठ (राई) र कौशिला प्रधान छनौट हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच