काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ ।
रियल म्याड्रिडको २६ खेलमा ६५ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी सेभियाको भने २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच