काठमाडौं । फुटपाथमा तारबार र डोरी लगाएर प्रहरीको निषेधित क्षेत्र सर्वसाधारणलाई पनि हिँडन असहज भएको छ ।
आज बिहानदेखि निषेधित क्षेत्र तोकिएको क्षेत्र को फुटपाथमा नेपाल प्रहरीले डोरी र तारबार लगाएर राखेको छ ।
उक्त ठाउँदेखि सर्वसाधारण हिँडन पनि पाएका छैनन् । उनीहरु कोहि रोडदेखि त कोहि फुटपाथमा पनि साँघुरिएर हिँडिरहेको देखिन्छ।
सोमबार लघुवित्त पिडित आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गरेर नाराबाजी गरेका थिए।
निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारीहरु प्रवेश गरेपछि आज भने संसद भवन र सिंहदरवार वरिपरी फुटपाथमा डोरी लगाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच