काठमाडौं । सिड इनर्जीले सर्वसाधारणमा १५ करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकत दिपेशकुमार वैद्य र सिड इनर्जीका प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सिड इनर्जीले १५ करोड रुपैयाँ बराबरका १५ लाख कित्ता आइपिओ सर्वसाधारणका लागि ल्याउने भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच