![अन्तर्राष्ट्रिय लोक-सांस्कृतिक महोत्सवमा १३ देशले गरे सांस्कृतिक प्रदर्शन](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/mahotsab.jpg)
काठमाडौं । नेपाल फलफूल थोक व्यवसायी संघको अध्यक्षमा अमर बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको ३२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा मेघनाथ चौलागाईं, महासचिवमा सुविन्द्र शाही, सचिवमा सरोजकुमार श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम घिमिरे रहेका छन् भने सदस्यमा अर्जुन हुमागाईं, अनिस श्रेष्ठ (वसन्त), सफल न्यौपाने, विष्णुप्रसाद चौलागाईं निर्वाचित भएको संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच