नेकपा एमालेको सचिवालय बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?