टुँडिखेलमा सेना दिवसको रौनक (तस्वीरहरु)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज (शुक्रबार) काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ ।

साे अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सरिक हुनुभयो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?