राष्ट्रिय सभाको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेर ९ मिनेटमा शुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ ।

अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नरायण दाहाल र प्रमुख प्रतिपक्षबाट नेपाली काँग्रेसका युवराज शर्माको उम्मेदवारी छ ।

साथै बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, समितिमा सदस्यहरूको मनोनयन, पूर्वबजेट छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?