
काठमाडौं । सागर अधिकारी र रोशनी थापाको स्वरमा रहेको गीत ‘तिमी छौ र शास छ’ सार्वजनिक भएको छ । सविन प्रियसनको शब्द, सागरकै संगीत, शाहस शाक्यको एरेञ्ज, अजय कार्कीको रेकर्डिङ र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राम कार्कीको निर्देशन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर छ । भिडियोमा सागर र रोशनीलाई नै फिचरिङ गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच