काठमाडौं । ग्लोवल मनि विक २०२४ अन्तर्गत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैरशाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा शाखाबाट गुरुङ महिला समूहका ४० महिला, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवा, गैरशाखाबाट स्थानीय रैथाने विपन्न समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तीय साक्षरता प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्यक्रममा प्राप्त रेमिट्यान्स बचतमा परिणत गरी उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्नुका साथै अनावश्यक खर्च कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिनेलगायत विभिन्न डिजिटल बैंकिङ कारोबारका विषय प्रस्तुतीकरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच