
काठमाडाैैं । नेपाल राष्ट्र बैंकको संयोजनमा, मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत साक्षरता
कार्यक्रम सम्पन्न गरेको छ |
Global Money Week - २०२४ अन्तर्गत , Save your money, secure your future भन्ने नाराका साथ यस फाइनान्सले आफ्नो २७ वटै शाखाबाट देशैभरी यो कार्यक्रम साताव्यापी रूपमा संचालन गरेको हो |
याे कार्यक्रम देशभरका ९०० भन्दा बढी युवा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् | मन्जुश्री फाइना न्सले यो डिजिटल कारोबारको युगमा , ग्रा हकवर्गले पूर्ण रुपले सचेत भई बैंकिंग गर्नुपर्छ भन्ने सन्देशमुलक सूचनाका साथमा आफ्ना शाखाहरुबाट सो कार्यक्रम सफलता पुर्वक संचालन गरेको हो |
फाइनान्सले डिजिटल बैंकिंगको रुपमा निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिंग सर्विस, अनलाइन खाता खोल्ने सुबिधा आदि उपलब्ध गराउँदै आएको छ |
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच