काठमाडौं । नयाँ सत्ता समीकरण पछी सरकारले एकै पटक ३० जना उपसचिवको पदस्थापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव नियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
नारायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच