रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
विहीबार मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले राजिनामा दिएसँगै लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको रुपमा महरा आउनु भएको हो ।
महराले आजै ४८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच