![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/birgunj-bhansar.jpg)
इलाम । कार्तिक महिनाबाट टिप्न बन्द गरिएको चियाको मुना चैत महिनाको मध्यबाट इलामका कृषकले टिप्न थालेका छन् । पहिलो टिपाई अर्थात सुरुवाती मुना अन्य समयको भन्दा बढी मूल्यमा बिक्ने गर्छ । दुई पात र एक सुइरो मात्रै टिप्ने हो भने हरियो मुनाको एक सय देखि एकसय पचास सम्ममा चिया फ्याक्ट्रीमा बिक्ने गरेको स्थानिय कृषक बताउछन् ।
चार महिना सम्म मन्द रहेको चिया कृषकको कमाई चैत लागे सङै बढ्ने गरेको छ । र, सुरुवाती मुनाबाट बन्ने चियाको गुणस्तर पनि अन्य समयको चियाको भन्दा राम्रो हुने गरेको छ । त्यसैले पनि होला कृषक चैत महिनाको चियाको मुनालाई महङो मुना भन्ने गर्छन ।
![किसानलाई चैते चटारो, कामकै चिन्ता (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/kishan-chaite-chataro_-photo-feature.jpg)
![लालीगुराँसले ढकमक्क घोडेपानी (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/lali-guras-5.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच