प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा आउनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान काठमाडौंस्थित होटल सोल्टीमा भेटवार्ता भएको हो ।

यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?