काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाएर रिहा भएका छन् ।
शुक्रबार उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
वुटबलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीसँग जिल्ला अदालतले ४ लाख धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि उनी एक सातादेखि कारागारमै थिए ।
वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए ।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हु्न ।
उनी गत साउनमा बरामद भएको ६० किलो सनु तस्करी प्रकरणमासमेत जोडिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच