
सर्लाही । सर्लाही ईश्वरपुरमा विषालु सर्पले डसेर एक बालकको ज्यान गएको छ ।
ईश्वरपुर नगरपालिका ८ ईश्वरपुुर टोल निवासी रामप्रकाश चौधरीका छोरा १४ वर्षीय विक्रोस चौधरीको मृत्यु भएको हो । बालकलाई आज बिहान आफ्नो घरमा सुतेकै ठाउँमा करेत सर्पले डसेको थियो ।
नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न ल्याइएका बालकलाई यहाँ उपचार सम्भव नभएपछि जनकपुर लैजानेक्रममा बाटोमा नै ज्यान गएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच