धादिङ । धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम भोलि (शनिबार) बिहान ६ बजे खोलिने भएको छ । ड्याम साईटको मर्मत कार्य गर्नु पर्ने भएकाले ड्याम खोल्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच