✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ जेठ ३ गते बिहीबार ई.स. २०२४ मे १६, तिथि- वैशाख शुक्लपक्ष अष्टमी, ७ः५२ बजेपछि नवमी, नक्षत्र- मघा, ध्रुव- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः१६ सूर्यास्त- १८ः४५ ।
मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।
वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।
कर्कट : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।
सिंह : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।
कन्या : एक्लोपन र निराशाले सताउनेछ ।
तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।
कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच