![शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैन : मन्त्री बुढा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/dhan-bahadur-budha.jpg)
चितवन। भरतपुर महानगरपालिका वडा नं १, देवघाटस्थित नारायणी नदीकिनारमा नुहाउने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् ।
भारतको महाराष्ट्र खण्डेलाबाट तीर्थयात्रा आएका महाराष्ट्र खण्डेला बस्ने महादेव उनालेको छोरा १६ वर्षीय राम उनाले नारायणी नदीकिनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता किशोरको विपद् सहितको टोलीले खोजतलास कार्य गरिरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच