![नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Rastriya-Janaswasthya-Prayogshala-Teku.jpg)
काठमाडौं । नेपाल वादोरियो कराते डो संघको टोली वादोरियो करातेको तेस्रो ग्राण्ड मास्टर हिरोनोरी ओत्सुकाबाट हुने विशेष सेमिनारमा सहभागी हुन नर्वे प्रस्थान गरको छ । वादोरियो कराते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको चार सदस्यीय टोली मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा सहभागिता जनाउन शुक्रबार नर्वे प्रस्थान गरेको हो ।
अध्यक्ष केसीसँगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिम्सिना र प्रशिक्षक विनोद तामाङसहितको चार सदस्यीय टोलीलाई बिहीबार राखेपका उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमकाबीच बिदाइ गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रम पश्चात् प्रशिक्षक विनोद तामाङ नेदरल्याण्डमा हुने १४औं रोटरड्याम कप इन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच