![म्युजिकल पोइट्री ‘कालो प्रकाश’](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Kalo-Prakash.jpg)
काठमाडौं । देव आले मगर र मञ्जु थापाको स्वरमा रहेको गीत ‘मास्टर्नी’ सार्वजनिक भएको छ । गायक देवकै शब्द तथा लय रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो ।
चित्र मस्की मगरको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मास्टर्नी र ड्राइभरको प्रेम कथालाई चित्रण गरिएको छ । भिडियोमा गायक देव र रेनुका आलेमगरलाई फिचरिङ गरिएको छ ।
नवराज उप्रेतीले खिचेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । भिडियो गायिका मञ्जु थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच