![विद्युत् कटौतीले समस्या](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/NEA-Birgunj-Nepal-Bidhyut-Birgung.jpg)
काठमाडौं । अञ्जु पन्त र दीपक चौलागाईंको स्वरमा रहेको गीत ‘मलाई मन परेको मान्छे’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार भेटघाटको आयोजना गर्दै गीतको अडियो सार्वजनिक गरिएको हो ।
केही समयपछि भिडियोको निर्माण गरिने जानकारी दिँदै गायिका पन्तले कार्यक्रममा प्रोफेसरसमेत रहनुभएका गायक चौलागाईंको गायकीको तारिफ गर्नुभएको थियो ।
अर्को साता कार्यक्रमका लागि दुबई हुँदै अमेरिका जान लाग्नुभएकी गायिका पन्तको साथ र सहयोगले आफूमा थप हौसला र उर्जा भरिएको दीपकले सुनाउनुभयो । जगत तिरुवाको शब्द संगीत रहेको गीतको एरेन्ज संगीतकार विशाल निरौलाले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच