![पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/jyamrumkot-magdi.jpg)
काठमाडौं । लक्ष्मी न्यौपाने र गायक राजन भुजेल विश्वकर्माको स्वर रहेको गीत ‘मुटुको घाउ’ सार्वजनिक भएको छ । प्रकाश बराइली ‘अभिव्यक्ति’ को शब्द, कृष्ण रेउलेको संगीत र रमेश सेञ्चुरीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाशकै निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल, उषा सुवेदी, कृष्ण महर्जन, मदन न्यौपानेलगायत कलाकारको अभिनय छ ।
मरुभूमि नारायणको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन रहेको भिडियोमा लोकेश भाटको सहसम्पादन छ । गीतमा जातिय बिभेद तथा अन्तरजातिय प्रेम कथालाई आधारित बनाइएको छ । गैरदलितकी छोरी र दलितको छोराबीचको प्रेम सम्बन्धलाई असफल बनाउन प्रयास यसमा समेटिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच