![मूलाका अनेक फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/Health-ka-lagi-Mula.jpg)
काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कलाकार सुमन कार्कीसँग ब्राण्ड इन्डोर्सरका रूपमा सम्झौता हस्ताक्षर गरेको छ । मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार कार्कीबीच एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सो अवसरमा इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले इसेवाको आगामी दिनमा हुने प्रचारप्रसारका क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । रियालिटी शो कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गर्नुभएका कार्की नेपाली हास्यव्यंग्य क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारका रूपमा चिनिनुहुन्छ ।
आउने दिनमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनामा उहाँको कलाकारितामार्फत् ग्राहकलाई मनोरञ्जनात्मक शैलीद्वारा प्रचारप्रसारमा मद्दत पुग्ने विश्वाससाथ सम्झौता गरिएको गौतमको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच