
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ जेठ २० गते आइतबार ई.स. २०२४ जुन २, तिथि- ज्येष्ठ कृष्णपक्ष एकादशी, नक्षत्र- रेवती, आयुष्मान्- योग, वव- करण, चन्द्रराशि- मीन, सूर्योदय- ५ः१० सूर्यास्त- १८ः५४ ।
मेष : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउने छैनन् ।
कर्कट : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
कन्या : सरकारी कडिकडाउको शिकार भइनेछ ।
तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
धनु : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
मीन : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच