![मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Padam-Giri.jpg)
काठमाडौं । आर्थिक वर्ष २०८१- ०८२ को बजेट माथि छलफल चलिरहँदा सदनबाट सांसदहरु हाटा भएका छन् ।
सरकार पक्ष र प्रतिपक्ष दुवैका सांसदहरु सदन छाडेर क्यान्टिन तथा आफ्नै काममा निस्केको देखिन्छ ।
सदनमा अवरोध हुँदा बैठकमा बस्ने सांसदहरु संसद खुलेपछि भने हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढ्दो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच