काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउण्टर डिपोजिटलगायत बैंक च्यानलमार्फत् ग्राहकलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण सहज बनाउनेछ ।
साथै इसेवा प्लेटफर्ममार्फत् तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानी सहजीकरण गर्न सहयोग पुर्याउने बताइएको छ । सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच