![मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Padam-Giri.jpg)
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिवार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्।
शनिबार शान्तिबाटिकाबाट सुरू भएको गौरव र्याली नारायणचौर पुगेको छ ।
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउँछन्। विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच